युरोकप फुटबलमा अष्ट्रियाको विजयी सुरुवात « Khabarhub

युरोकप फुटबलमा अष्ट्रियाको विजयी सुरुवात


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलमा अष्ट्रियाले विजयी शुरुवात गरेको छ ।

रोमानियाको बुचारिस्टमा आइतबार राति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक/एक गोल गरे । म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए ।

युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन । जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ५ : ५० बजे

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको