ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित दुई जना पक्राउ


३१ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लागुऔषध ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका –८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका–४ का भुवन साह छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार रानाको साथबाट १३.०३ ग्राम ब्राउनसुगर र साहूको साथबाट १.४२ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

अहिले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको एसपी चतुर्वेदीले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ११ : ०१ बजे

लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

विशिष्टीकृत जलन उपचारका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

काठमाडौँ-  नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि