ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित दुई जना पक्राउ


३१ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लागुऔषध ब्राउनसुगरसहित प्रहरीले कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका –८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका–४ का भुवन साह छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार रानाको साथबाट १३.०३ ग्राम ब्राउनसुगर र साहूको साथबाट १.४२ ग्राम ब्राउनसुगर बरामद गरिएको हो ।

अहिले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको एसपी चतुर्वेदीले बताए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ११ : ०१ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १