नेप्सेमा एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार « Khabarhub

नेप्सेमा एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार शेयर बजार परिसूचक नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको सूचक बढेका छन् भने ८ वटा सूचक घटेका छन् ।

साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य वृद्धि हुँदा जलविद्युत र फाइनान्स कम्पनीमा आकर्षण देखिएको छ ।

जलविद्युत सूचक सर्वाधिक २.७१ प्रतिशत बढेको बजारमा फाइनान्स १.४८ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट, म्चुचुअल फण्ड तथा होटल र पर्यटनका सूचकमा सामान्य बढेको छ ।

आजको बजारमा सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका शेयरधनीले कमाएका छन् ।

त्यस्तै आज छिमेक लघुवित्त २२ करोड, हिमालयन डिष्टिलरी १९ करोड, निर्धन उत्थान १६ करोड, नबिल ब्यालेन्स्ड फण्ड १५ करोड, नेपाल लाइफ १४ करोड, नबिल बैंक १३ करोड, नेपाल बंगलादेश बैंक १३ करोड, मञ्जुश्री र एनआईसी एशिया बैंकको पनि १२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ५९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह