चुट्किला : सुगा र केटी « Khabarhub

चुट्किला : सुगा र केटी


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी केटी पाल्तु चरा पसलको छेउबाट हिँड्दै थिई

सुगाले भन्यो : एक केटी तिमी नराम्री छौ ।

केटी सुनेको नसुनै झैँ गरेर हिँडी ।

फर्केर आउँदा पुनः त्यस सुगाले भन्यो : ए केटी तिमी सारै नराम्री छौ ।

यसरी सुगाले दिनहुँ त्यसै भन्न थाल्यो । केटीलाई एकदम रिस उठेछ र पसलेलाई कराउन गइछ ।

पसलेले माफी माग्यो र आइन्दा सुगाले यस्तो नभन्ने कबुल गरेर केटीलाई फर्कायो ।

भोलिपल्ट त्यो केटी त्यो बाटो हिँडी

सुगाले भन्यो : ए केटी ….

केटी : भन….।

सुगा : बाँकी त तिमीले बुझ्यौ नि हैन ?

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ०५ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका