चुट्किला : सुगा र केटी « Khabarhub

चुट्किला : सुगा र केटी


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी केटी पाल्तु चरा पसलको छेउबाट हिँड्दै थिई

सुगाले भन्यो : एक केटी तिमी नराम्री छौ ।

केटी सुनेको नसुनै झैँ गरेर हिँडी ।

फर्केर आउँदा पुनः त्यस सुगाले भन्यो : ए केटी तिमी सारै नराम्री छौ ।

यसरी सुगाले दिनहुँ त्यसै भन्न थाल्यो । केटीलाई एकदम रिस उठेछ र पसलेलाई कराउन गइछ ।

पसलेले माफी माग्यो र आइन्दा सुगाले यस्तो नभन्ने कबुल गरेर केटीलाई फर्कायो ।

भोलिपल्ट त्यो केटी त्यो बाटो हिँडी

सुगाले भन्यो : ए केटी ….

केटी : भन….।

सुगा : बाँकी त तिमीले बुझ्यौ नि हैन ?

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना