पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. बल्ब

आविष्कारक थोमस एल्वा एडिसनले बनाएको बिजुलीको बल्ब ४० घण्टासम्म मात्र लगातार बल्न सक्थ्यो । अहिलेका बल्ब भने २५०० घण्टासम्म पनि लगातार बलिरहन सक्छन् ।

२. कार्बनडाइअक्साइड

औसतमा एउटा कारले एक वर्षमा आफ्नो तौलको चार गुणा बढी तौल बराबरको कार्बनडाइअक्साइड उत्पादन गर्छ ।

३. क्याट फिस

३ लाख ५० हजार ४४० भोल्ट बराबरको विद्युतीय करेन्ट भएको माछा इलेक्ट्रिक क्याट फिस हो ।

४. साबुनको कहानी

साबुनबारे पाइएको प्राचीन अभिलेखहरुमा सुमेरियनहरुले माटोको पाटीमा ईसापूर्व २५०० वर्षपहिले लेखेका अभिलेखलाई सबैभन्दा पुरानो मानिन्छ । उनीहरुले पानी, Alkali र Cassia Oil साबुन बनाउने गर्थे ।

५. सर्कस

सन् १७६८ मा फिलिप एस्टले इङ्गल्याण्डमा आधुनिक सर्कसको सुरुवात गरेका थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’पुस्तकबाट

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : १५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक