ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ « Khabarhub

ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार ४:१५ बाट शुरु हुँदैछ ।

नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । लगातार दोस्रो जितको लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।

यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : ०८ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित