पुटिन सेल्फ आइसोलेशनमा « Khabarhub

पुटिन सेल्फ आइसोलेशनमा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेशनमा बसेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पुटिन निकटका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा बसेका हुन् । रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीहरुले पुटिन आइसोलेशनमा बसेको पुष्टि गरेका छन् ।

क्रेमिलनको वेबसाइटमा पुटिन निकटका व्यक्तिलाई कारोना संक्रमण भएको उल्लेख गरेको छ । पुटिन यही हप्ता ताजिकिस्तान जाने कार्यक्रम थियो । उनी ताजिकिस्तानको राजधानी दुशान्बे म्रमणमा जाँदै थिए तर सो कार्यक्रम रद्द भएको क्रेमिलनले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : २३ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र