पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. डबल इन्ट्री बुक

सन् १३४० तिर युरोपका व्यापारीहरुले उनीहरुको हरहिसाब राख्न डबल इन्ट्री बुक प्रयोग गर्न शुरु गरेका थिए ।

२. १६,००० फोटाहरु

सन् ४ जुलाई १९९७ को दिन मङ्गल ग्रहमा US Mars Pathfinder पुगेको थियो । Pathfinder  ले २ दिनपछि Sojorner नामको गुड्ने रोबोट निकाल्यो । त्यो रोबोट सतहमा कुद्थ्यो । Pathfinder र सोजोर्नरले ८३ दिनसम्म मङ्गल ग्रहको सर्वेक्षण गर्ने काम गर्‍यो जम्मा १६,००० भन्दा बढी फोटाहरु खिचेर पृथ्वीमा पठाएको थियो ।

३. प्रदुषित सहर

एक दिनमा ४० वटा चुरोट तान्दा कति खतरनाक हुन्छ ? त्यतिकै खतरनाक भएको छ मेक्सिको शहरको वातावरण ।

४. ल्हासा

संसारमा सबैभन्दा अग्लो स्थानमा रहेको शहर ल्हासा हो । यो शहर समुद्री सतहदेखि ११,९७५ फिट अर्थात् ३,६५० मिटर अग्लो स्थानमा अवस्थित छ ।

५. साइकलको सङ्ख्या

संसारमा सबैभन्दा बढी साइकल चीनमा छन् । त्यहाँ ३० करोड साइकल भएको अनुमान गरिएको छ । दोस्रो स्थानमा अमेरिका आउँछ । त्यहाँ १० करोड ३० लाख साइकल छन् । तेस्रो स्थानमा जापान आउँछ । त्यहाँ ६ करोड साइकल छन् ।

साभारः ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  १० : १६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह