सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा « Khabarhub

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा खटिएका सुरक्षाकर्मीलाई धकेल्दै सर्वोच्चको मुख्य गेटमा पुगेर धर्ना थालेको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर उनीहरुले आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : २४ बजे

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको

विशेष महाधिवेशन पक्षेधरको भेला बागबजारमा

काठमाडौं– विशेष महाधिवेशन पक्षधरहरूले काठमाडौंको बागबजारस्थित नुर्जा पार्टी भेन्यूमा भेला

कांग्रेसमा मध्यस्थकर्ता नेताको खाँचो भयो : सञ्जीव हुमागाईँ (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा र कार्यवाहक

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन्