कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी सुरु भएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिले ५ बजेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाका नेताहरु अनसन बसेका कारण सभापति देउवाले आफ्नै निवासमा बैठक सारेका हुन् । अनसन बसेका कार्यकर्तासँग भेट हुने भएपछि उनले बैठक स्थल सारेका हुन् ।

आगामी मंसिरको अन्तिम साता पार्टीको १४ औँ महाधिवेशनको मिति तोकिएको छ । त्यसका लागि वडा अधिवेशन, स्थानीय तह अधिवेशन र क्षेत्रीय तथा जिल्ला अधिवेशनहरु भइरहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : १० बजे

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल