प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो ७ संयोजक « Khabarhub

प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो ७ संयोजक


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले ७ वटै प्रदेश अधिवेशनका लागि ७ नेतालाई संयोजक बनाएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ७ प्रदेशका लागि ७ जना संयोजक तोकेको हो ।

प्रदेश १ को संयोजकमा कृष्णप्रसाद सिटौला, प्रदेश २ को संयोजकमा रमेश रिजाल, बागमतीको संयोजकमा प्रकाशमान सिंह, गण्डकीको संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीको संयोजकमा बालकृष्ण खाँण, कर्णालीको संयोजकमा जीवनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा दिलेन्द्र बडु चयन भएका छन् ।

यस्तै बैठकले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ५ : ५५ बजे

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल

काठमाडौँ– हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा बैकुण्ठ अर्याल