अब करिब १५ सय मत गन्न बाँकी, ३२८२ मतगणना सकियो « Khabarhub

अब करिब १५ सय मत गन्न बाँकी, ३२८२ मतगणना सकियो


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरणअनुसार अहिलेसम्म ३२८२ मतगणना सकिएको छ । अब करिब १५ सय मत गन्न बाँकी छ ।

शेरबहादुर देउवा – १५५६
डा. शेखर कोइराला – ११९७
प्रकाशमान सिहं – २५७
विमलेन्द्र निधि – २०१
कल्याण गुरुङ – १७

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ०६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने