कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी « Khabarhub

कांग्रेस महाधिवेशन : सभापतिमा देउवालाई नै समर्थन गर्दै निधी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस सभापतिको पहिलो चरणबाट बाहिरिएका उपसभापति विमलेन्द्र निधीले शेरबहादुर देउवालाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा  देउवा र नेता शेखर कोइराला प्रतिस्पर्धामा छन् । तर कोइरालालाई नेता प्रकाशमान सिंह र निधी दुबैले समर्थन नगर्ने भएका छन् ।

देउवाको विकल्प खोज्दै चुनावी मैदानमा उत्रिएका उनीहरूबीच अन्ततः एकमत नहुँदा कांग्रेसको नेतृत्व देउवामै पुग्ने लगभग निश्चित भएको छ । पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा सभापति चुनिन सकेका थिएनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधीले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ४१ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को