‘लजावती’मा विनोद र सारिका « Khabarhub

‘लजावती’मा विनोद र सारिका


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाँस्य टेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा नेपाल प्रहरीको भूमिकामा अभिनय गर्ने कलाकार विनोद केसीको निर्देशनमा ‘लजावती’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । विनोदकै शब्द रहेको गीतमा प्रमोद खरेलको स्वर र आलोकश्रीको संगीत छ ।

भिडियोमा विनोद र सारिका केसीको अभिनय छ । भिडियो कथानक शैलीमा निर्माण गरिएको छ । म्यृुजिक भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राजकुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १२ : ५९ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी