बीएमसीद्वारा करीनाको घर सिल « Khabarhub

बीएमसीद्वारा करीनाको घर सिल


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बृहन मुम्बई नगर नियम(बीएमसी)ले बलिउड अभिनेत्री करीना कपूर खानको घरलाई सिल गरेको छ । अभिनेत्री करीना र अमृता अरोडा कोरोना भाइरसको चपेटामा परेपछि बीएमसीले घरलाई सिल गरेको हो ।

कोरोना भाइरसको संक्रमणमा परेपछि करीनाले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् । ‘म कोभिड १९ बाट पोजेटिभ भएकी छु । मैले सबै स्वास्थ्य प्रोटोकल पालन गर्दै आफूलाई आइसोलेट गरेकी छु । मेरो सम्पर्कमा आउनुभएका सबैलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु । मेरो परिवार र स्टाफले डबल भ्याक्सिन लगाएका छन् । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । म आफूलाई ठिक महशुस गरिरहेको छु । आशा छ, चाँडै निको हुनेछु’, करीनाले लेखेकी छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १ : ४५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक