संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित) « Khabarhub

संसद बैठक शुरू भएलगत्तै एमालेको विरोध (भिडियोसहित)


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै एमाले सांसदहरूले विरोध गरेका छन् ।

आफ्नो पार्टीको मुद्दा सम्बोधन नभएसम्म बैठक अवरूद्ध गर्ने एमाले संसदीय दलको बैठकले निर्णय गरेको थियो ।

आजको बैठक शुरू भएलगत्तै एमालेले सदनमा अवरोध गरेको हो । संसदीय मर्यदा कायम गर, गैरसांसदलाई सदन प्रवेश निषेध गर लगायतका नारा लगाउँदै एमाले सांसदहरूले बैठक अवरूद्ध गरेका हुन् ।

माधव नेपालसहितका नेताहरुमाथि गरिएको कार्वाहीलाई सभामुख अग्नि सापकोटाले अस्वीकार गरेपछि पार्टी फुटेको भन्दै एमालेले लगातार संसद अवरूद्ध गर्दै आएको छ ।

 

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  २ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा