काबुलमा भएको विष्फोटमा एक जनाको मृत्यु, दुई घाइते « Khabarhub

काबुलमा भएको विष्फोटमा एक जनाको मृत्यु, दुई घाइते


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ।

काबुल शहरको प्रहरी जिल्ला ८ मा मंगलबार विष्फोट भएको हो। शुक्रबार काबुलको दश्त ए बार्च क्षेत्रमा एउटा मिनीबसलाई लक्षित गरी भएको बम

आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए। इस्लामिक स्टेटले शुक्रबार भएको विष्फोटको जिम्मेवारी लिएको छ । एएनआई

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ४० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश