अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने साह पक्राउ « Khabarhub

अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने साह पक्राउ


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थ मन्त्रालयको लेखा अधिकृत हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सर्र्लाही घर भई काठमाडौँ बबर महल बस्दै आएका ३८ वर्षीय संजीवकुमार साहलाई सोमबार माइतीघर क्षेत्रबाट पक्राउ गरेको हो ।

साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैंकको कुनै शाखामा काम लगाइदिने र त्यसका लागि २ लाख रुपैयाँ लिने भन्दै प्रलोभनमा पारेको प्रहरीले जनाएका छन् । साहले आफू अर्थ मन्त्रालयको लेखा अधिकृत रहेको भन्दै पीडित उत्सवलाई विश्वास दिलाएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ६ : २० बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव