रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा « Khabarhub

रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रियल मड्रिड ला लिगा फुटबलको दोस्र स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-० गोलले  पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

खेलको १२औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ४२औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को जित दिलाए ।

दोस्रो स्थानमा उक्लिएको रियलको ४९ अंक भएको छ । भ्यालेन्सिया २४ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : १५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी