प्रिमियर लिग : फुलहमले एभर्टनलाई हरायो « Khabarhub

प्रिमियर लिग : फुलहमले एभर्टनलाई हरायो


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले एभर्टनलाई घरेलु मैदानमै हराएको छ ।

आइतबार राति भएको खेलमा फुलहमले एभर्टनलाई २-० ले पराजित गरेको हो ।

फुलहमलाई जित दिलाउन जोस मोजाले दुई गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ४८औँ र ६५औँ मिनेटमा माजाले गोल गर्दै फुलहमलाई जिताएका हुन् ।

जितसँगै फुलहम २३ खेलमा १८ अंकसहित १८औँ स्थानमा यथावत रहेको छ । एभर्टन ३७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : ३९ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको