चुट्किला : एक महिना पुग्यो « Khabarhub

चुट्किला : एक महिना पुग्यो


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालेलाई निराश देखेर

गोरे : ओई काले के भो यार ?

काले : काली रिसाएर मसित १ महिना बोल्दिन भनेर माइत गएकी छ यार ।

गोरे : त्यो त खुशीको कुरो हो नि यार किन निराश भाको ?

काले : आज ठ्याक्कै एक महिना पुग्यो अनि ऊ माइतबाट आउँदै छे यार ।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ४५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा