जर्ज बनार्ड शाको एक प्रेरक प्रसङ्ग « Khabarhub

जर्ज बनार्ड शाको एक प्रेरक प्रसङ्ग


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा पार्टीमा बनार्ड शाको एक युवतीसँग भेट भयो । उनी अत्यन्त महँगा–महँगा पोशाकमा सजिएर आएकी थिइन् । ती युवतीले शालाई सोधिन्— ‘तपाइँलाई मेरो उमेर कति भयो जस्तो लाग्छ ?’

शाले केही क्षणसम्म त्यस युवतीलाई तलदेखि माथिसम्म नियाले र भने— ‘दाँत हेर्ने हो भने तपाईंको उमेर १८ वर्ष भन्नुपर्ला, कपाल हेर्दा १९ वर्ष र तपाईंको हाउभाउ तथा चालढाल हेर्दा १४ वर्षको भनेर अनुमान गर्न सकिन्छ ।’

युवतीले मख्ख पर्दै भनिन्— ‘तपाइँका यी विचारका लागि धन्यवाद । तर म यस विषयमा तपाइँको एउटै विचार जान्न चाहन्छु ।’

‘हेर्नुस्, मैले एउटै विचार सुनाएको हुँ । सायद, तपाईंले बुझ्न सक्नु भएन । १८, १९ र १४ लाई जोड्नुस्, तपाईंले मेरो अन्दाज थाहा पाउन सक्नुहुनेछ ।’ — शाले जवाफ दिए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरपुस्तकबाट

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री