यसरी घरमै निको पार्न सकिन्छ कम्मर दुखाईको समस्या « Khabarhub

यसरी घरमै निको पार्न सकिन्छ कम्मर दुखाईको समस्या


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

—तोरीको तेलमा थोरै अफिम हालेर पकाउनुहोस् र कम्मरनेर यो तेलले मालिस गर्नुहोस । कम्मर दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—एक चम्चा अदुवाको धुलो र तातो दूध २०० ग्राम मिलाएर पिउनुहोस्, यसको सेवनपछि वायुरोग कम्मर दुखाई निको हुन्छ ।

—पानी र ५ ग्राम इशबगोला मिलाएर सेवन गर्नाले दुखिरहेको समयमा आराम मिल्छ ।

—सहजनका पातको रसलाई पानीमा मिलाएर तातो गरेर शरीर नुहाउनाले कम्मर दुखाई निको हुन्छ ।

—रायो, तोरी, ज्वानो अथवा तिललाई समान मात्रामा मिलाई पिसेर कम्मरमा लगाएमा दुखाई पूर्ण रुपमा निको हुन्छ ।

—२/२ अमर सुन्दरी बुटी लिनाले कम्मर दुखाई निको हुन्छ ।

—५० ग्राम अमला २०० ग्राम पानीमा भिलाई अर्को दिन बिहान निथ्रिएको पानीमा ६० ग्राम सख्खर मिलाएर खानुहोस् । २/३ हप्तासम्म यसरी खानाले वाथ, कम्मर दुख्नु जस्ता रोगहरु निको हुन्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : २५ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको