लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ « Khabarhub

लागुऔषध ब्राउन सुगरसहित दुई पक्राउ


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर ६ बाट सोमबार ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा क्षेत्र मेचीनगर–६ स्थित मेची पुलबाट प्रहरीले ईटहरी ४ का २३ वर्षीय आशिल चौधरी र बराहाक्षेत्र नगरपालिका ७ घर भई ईटहरी बस्ने २४ वर्षीय लोकनाथ भण्डारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको साथबाट ४० ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भई रहेको झापा प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ०१ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका