यस्तो छ तामाको औषधीय महत्व « Khabarhub

यस्तो छ तामाको औषधीय महत्व


२ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—     तामा खानाले प्यास लाइरहने, आमाशयको गर्मी, पिसाब पोल्नु, जण्डिस र पत्थरीलाई ठिक गर्दछ ।

—     तामामा भएको पानीलाई खानाले बच्चाले रातीमा ओछ्याउनमा पिसाव गर्ने समस्यालाई पनि ठिक गर्दछ ।

—     तामाको मुनालाई बेसार र नुनमा मिलाएर पकाई नियमित खानाले दम, कब्जियत, खोकी र सुख्खा दमलाई ठिक गर्नुको साथै शरीरको गर्मीलाई नाश गर्छ र शरीरको रगतमा भएका खराब तत्वलाई रक्तसञ्चार हुन बन्द गर्दछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ५ : ३० बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली