श्रीमतीः तिमी मलाई धेरै रिस नउठाउ त, मेरो दिमागमा आगो बलेको छ आज । हम जाएगाः ए, तेही भएर होला, आज बिहानैदेखि गुइँठा बालेको गन्ध आएको ! साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार ४ : २८ बजे
प्रतिक्रिया