रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा « Khabarhub

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै स्पेनिस क्लब रियल समग्रमा ३-१ को नतिजासहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा निकालेको ३-१ गोलको जित नै रियलका लागि सेमिफाइनल पुग्ने आधार बन्यो ।

एनफिल्डमा भएको दोस्रो लेगमा बल पोसेसनमा पकड जमाए पनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । जसको कारण लिभरपुल प्रतियोगिताबाट बाहिरियो ।

अब सेमिफाइनलमा रियलले भिडन्त अर्को इंग्लिस क्लब चेल्सीसँग हुनेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ०१ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल