अष्ट्रेलियाबाट आयो ‘डन’ « Khabarhub

अष्ट्रेलियाबाट आयो ‘डन’


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सशान कँडेल र विनय कार्कीको स्वर रहेको गीत ‘डन’को भिडियो सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द र संगीत छ ।

राजु कानको निर्देशन रहेको भिडियोमा राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय छ ।

अष्ट्रेलियामै छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको सिनेमाटोग्राफी, विकास दाहालको सम्पादन छ ।

एबीसी ग्लोबल एजुकेसन कन्सल्टेन्सीको सहयोग गरेको भिडियो ब्ल्याक आइ क्रिएसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल