अघोरी बन्दै रेमनदास « Khabarhub

अघोरी बन्दै रेमनदास


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ह्यापी रेकर्डस नेपालले निर्माण गर्न लागेको वेब सिरिज ‘अघोरी’ मा अभिनेता रेमनदास श्रेष्ठले शीर्ष भूमिका निर्वाह गर्ने भएका छन् ।

सिरिजमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चलजंग, अमिसा, तृप्ति र बाल कलाकार आयुष रिजाललगायतको अभिनय रहनेछ ।

ह्यापी रेकर्डस्ले यसअघि ‘ल्याङ ल्याङ’ नामक वेब सिरिज निर्माण गरिसकेको छ । वेब सिरिजका निर्देशक सुजन मानन्धरले ‘अघोरी’ क्राइम थ्रिलर जनरामा बन्ने बताए ।

सिरिजमा अमृत मरहठ्ठाको मेकअप, सुमन चित्रकारको लेखन, रिकेश मानन्धरको संगीत, निश बज्राचार्यको छायांकन र सुजन मानन्धरको सम्पादन रहनेछ ।

सिर्जना सूत्रको सहकार्यमा निर्माण हुन लागेको सिरिजका लागि अडिसनबाट विजय कार्की, चाँदनी शाही, राम छनोट भइसकेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ५ : ५० बजे

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।