काठमाडौँमा हावाहुरी प्री मनसुनको संकेत, केहीबेरमा मत्थर हुने अनुमान « Khabarhub

काठमाडौँमा हावाहुरी प्री मनसुनको संकेत, केहीबेरमा मत्थर हुने अनुमान


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिले तीव्र वेगको हावाहुरी चलिरहेको छ ।

झण्ड आधाघण्टादेखि जारी हावाहुण्डरी क्रमश: मत्थर हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो हावाहुरी काठमाडौँ उपत्यकामात्र नभइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

उनले भनिन्, ‘यो प्री मनसुनको संकेत हो । अब केहीबेरसम्म यस्तै हावाहुरी चल्ने र क्रमश: मत्थर हुँदै जाने देखिन्छ । हावाहुरी चलेका ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ ।’

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ४१ बजे

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन– पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ