इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी « Khabarhub

इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ५ दिनदेखिको भिडन्त अझै जारी रहेको छ ।

बीबीसीका अनुसार इजरायलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ । वेष्ट ब्यांकमा जारी हिंसामा कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ । प्यालेस्टाइनीहरुले भने पेट्रोल बमसहित प्रहार गरेका छन् ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध जारी कारबाही तत्कालै अन्त्य नहुने चेतावनी दिएका छन् । गाजा क्षेत्रमा गत सोमबारदेखि गोलाबारी भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ०१ बजे

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न

अल्लाहलाई पुकार्दै ट्रम्प भन्छन्- इरानले युद्ध हारिरहेको छ

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति पूर्ण रूपमा

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक