कोरोना संकट व्यवस्थापनका लागि बालुवाटारमा सर्वपक्षीय बैठक « Khabarhub

कोरोना संकट व्यवस्थापनका लागि बालुवाटारमा सर्वपक्षीय बैठक


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय देशमा बढ्दो कोरोना संकटलाई लिएर शनिवार सर्वपक्षीय छलफल आयोजना गरेका छन् ।

कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री ओलीले गम्भीर पहल थालेका हुन् ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्न प्रधानमन्त्रीले पहल थालेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरू, अक्सिजन उद्योगका सञ्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।

उक्त छलफलमा प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ७ : ५४ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको