युरोकपमा स्पेन र स्वीडेनको बराबरी « Khabarhub

युरोकपमा स्पेन र स्वीडेनको बराबरी


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा स्पेन र स्वीडेनले बराबरी खेलका छन् ।

सेभियामा मंगलबार बिहान सम्पन्न खेलमा स्पेन र स्वीडेनले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो  यस बराबरीसँगै समूह ‘ई’ को स्पेन र स्वीडेनले १/१ अंक जोडेका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ५५ बजे

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो