१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे « Khabarhub

१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उमेरले ७० नाघेका वृद्धहरु कमजोर हुने मात्र होइन, कतिपय बिरामी बन्न पुग्दछन् । तर अस्ट्रेलियाका सबैभन्दा वृद्ध व्यक्ति, १११ बर्षका भए तर उनी अझै पनि स्वस्थ्य छन् ।

रिटायर्ड पशुपालक डेक्सटर क्रूगर १११ बर्ष ५ महिनाको भए । उनी प्रथम विश्व युद्धका अनुभवी जैक लकेट भन्दा एक दिन जेठा थिए तर सन् २००२ मा उनको मृत्यु भयो ।

डेक्सटरले आफ्नो दिर्घ उमेर र स्वास्थ्य रहनुबारे सम्बन्धी राजको खुलासा गर्दै खानपान र जीवनशैली बारे बताएका छन् । उनका अनुसार कुखुराको टाउकोमा हुने मष्तिक खाने गरे आफु जतिकै उमेरसम्म बाचिने बताएका छन् । उनको स्मरणशक्ति अझै पनि राम्रो छ । डेक्सटरका ७४ बर्षिय छोरा ग्रेगले आफ्नो लामो उमेरको श्रेय पितालाई दिएका छन् ।

अहिलेसम्म सबैभन्दा बढि उमेरका अष्ट्रेलियनमा, क्रिस्टीना कुक थिइन्, जो सन् २००२ मा ११४ बर्ष १४० दिनको आयुमा बितिन । अष्ट्रेलियन बुक अफ रेर्कडका संस्थापक जन टेलरको पुष्टि अनुसार डेक्सटर अहिलेका सबैभन्दा बढि उमेरका अष्ट्रेलियन हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : १८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री