महिला मृत फेला « Khabarhub

महिला मृत फेला


३१ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरदाह १ मा एक महिला मृत फेला परेकी छन् ।

नाम पहिचान नभएकी सन्थाल थरकी ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खेती मजदूरी गर्दै आएका दम्पतीमध्ये श्रीमान फरार छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरदाहको टोली पुगेको छ ।

उनीहरु अन्यत्रबाट केही दिनअघि सो स्थानमा मजदूरीका लागि आएको बुझिएको वड़ा अध्यक्ष नगेन्द्र भण्डारीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ९ : ४० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १