नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु | Khabarhub Khabarhub

नेपालमा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७८२ र ४ हजार ५१२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९४ जना गरी जम्मा २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७५७ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : ४८ बजे

रूसको चेतावनी – युक्रेनले एटीएसीएमएस आक्रमणको जवाफ पाउनेछ

एजेन्सी – मस्कोको सेनाले मङ्गलबार अमेरिकाले आपूर्ति गरेको एटीएसीएमएस (एट्याकम्स)

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

रौतहट – गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।

एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं – नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल

‘महिला’को परिभाषा के ? बेलायती अदालतमा बहस सुरु

एजेन्सी – बेलायतको सर्वोच्च अदालतले मङ्गलबार कानूनमा ‘महिला’ को परिभाषामा

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’

पाटन – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा