नेपाल इन्भेस्टमेन्टलाई ‘युरो मनी अवार्ड फर एक्सिलेन्सी २०२१’ « Khabarhub

नेपाल इन्भेस्टमेन्टलाई ‘युरो मनी अवार्ड फर एक्सिलेन्सी २०२१’


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्भेस्टमेन्ट बैंक ‘युरोमनि अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित भएको छ। बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो।

यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो। यस अवार्ड विश्वको १०० वटा देशहरुमा सञ्चालन हुने गरेको छ।

युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। १९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो।

बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटीएम, १० वटा राजस्व संकलन काउन्टर एवं ५८ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ। निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  २ : ५५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर