चुट्किला— कोही भन्न आएन « Khabarhub

चुट्किला— कोही भन्न आएन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा आइमाई मरेकी रहिछन् । त्यही घरको एउटा बूढाले त्यो केटालाई सोधेछन्— बाबु तिमी किन रोएको ?

केटाले भनेछ : पोहोर मेरी आमा मर्नुभएको थियो । त्यतिखेर बूढीहरु आएर, नरोऊ बाबु हामी तिम्रा आमा जस्ता हौँ, भनेका थिए । पछि मेरो बुवा मर्नु भएको थियो बूढाहरु आएर भने, नरोऊ बाबु हामी तिम्रा बुवाजस्ता हौँ । तर आज मेरी श्रीमती मरिन् तर कोही भन्न आएन कि हामी तिम्रा श्रीमती जस्ता हौँ भनेर ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक