हालाण्डको गोलमा डर्टमण्डको शानदान जित « Khabarhub

हालाण्डको गोलमा डर्टमण्डको शानदान जित


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जितका साथमा नयाँ सिजनको शुरूवात गरेको छ ।

शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले विजयी शुरूवात गरेको हो ।

डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक/एक गोल गरे ।

फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने