हालाण्डको गोलमा डर्टमण्डको शानदान जित « Khabarhub

हालाण्डको गोलमा डर्टमण्डको शानदान जित


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा शानदार जितका साथमा नयाँ सिजनको शुरूवात गरेको छ ।

शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले विजयी शुरूवात गरेको हो ।

डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक/एक गोल गरे ।

फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी