बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलको फराकिलो जित « Khabarhub

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलको फराकिलो जित


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । डिपोर्टिभोका जोसेलुले एक गोल फर्काए ।

जितसँगै रियलले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ५५ बजे

अमेरिकी सैनिक मृत्युको ‘बदला’ लिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकको मृत्युको बदला

फागु पर्वले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले फागु पर्व (होली)ले नेपाली समाजमा आपसी

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौं – फागुपूर्णिमा अर्थात् होली पर्व आज उपत्यका र पहाडी

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन