मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन | Khabarhub Khabarhub

मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले आइतबार काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए/नभएको बारे अनुगमन गरेको छ ।

टोलीले काठमाडौंको नयाँ बानेश्वर, गौशाला, चावाहिल लगायतका क्षेत्रमा होटल, रेष्टुरेन्ट, पसल, सार्वजनिक सवारीमा माक्सको प्रयोग भए नभएको अनुमगन गरेको हो ।

अनुगमनका क्रममा माक्स प्रयोगमा लापरवाही गरिएको पाइएको र यसले कोरोना जोखिम बढ्ने खतरा भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए ।

अनुगमनका क्रममा २६ जना भन्दा बढीलाई स्थलगत कारवाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको उनले बताए ।

उनले कोरोना महमारीलाई नियन्त्रण गर्नका लागि मास्कको प्रयोगलाई अनिवार्य गरिएपनि माक्स नलाइको र सामाजिक दूरी पनि पालना गरेको नदेखिएको भन्दै आगामी दिनमा पनि निरन्तर अनुगमन गर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ०१ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा