एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता « Khabarhub

एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ ।

एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको छ । नयाँ डिजाइनमा आएको यो एप्पल वाच सिरिजले इबाइक फिचर पनि सपोर्ट गर्ने जनाइएको छ ।

नयाँ डिजाइनमा आए पनि यसले पुराना ब्याण्ड पनि सपोर्ट गर्ने भएको छ । यसको मूल्य ३ सय ९९ डलरबाट सुरु हुने एप्पलले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : २४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६