विश्वकप छनोट : अर्जेन्टिनाको जित « Khabarhub

विश्वकप छनोट : अर्जेन्टिनाको जित


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ ।

आज बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो । अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेजले ४३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै अर्जेन्टिना ११ खेलमा २५ अंकसहित दोस्रो स्थानमा छ । पेरु ११ अंक जोडेर नवौं स्थानमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ८ : ४० बजे

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना