प्रकाश विक्रम थापाको 'प्रभाव' सार्वजनिक | Khabarhub Khabarhub

प्रकाश विक्रम थापाको ‘प्रभाव’ सार्वजनिक


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैँको दिन पारेर गायक प्रकाश बिक्रम थापाको ‘प्रभाव’ बोलको गित सार्वजनिक भएको छ ।

उक्त गितमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल विवेक खड्का फिचरिङमा छन् । लामो समयदेखि साङ्गितिक क्षेत्रमा रहेका प्रकाश बिक्रम थापाले आफू क्यानडामा रहेता पनि सदैब नेपाली गित संगीतलाई माया गरिरहने बताएका छन् ।

गितमा शेखरराज कसजुको निर्देशन, प्रविन श्रेष्ठको ईडीट तथा कलर, तस्वीर विकास पराजुली, मेकअप द जोया स्टूडियो, ड्रेस डिजाइन हेमाज बुटीक, अक्ससरिज एनएक्स स्टुडियो, पोडक्सनमा मेरो वर्क रहेको छ भने क्यामरा सुसन मगरले चलाएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ३५ बजे

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं– ज्यान सम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुर सम्बन्धी

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा