भारतमा थप साढे १२ हजार कोरोनामुक्त « Khabarhub

भारतमा थप साढे १२ हजार कोरोनामुक्त


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ४०३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

ओर्ल्डोटरका अनुसार यही अवधिमा ११ हजार २७१ संक्रमित थपिँदा २८५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यहाँ हाल सकृय संक्रमितको संख्या एक लाख ४७ हजार २९४ रहेको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ६ : ४० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल