काठमाडौं– मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल हुने जनाइएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार ८ : १६ बजे
प्रतिक्रिया