ओखलढुङ्गामा जिप दुर्घटना ३ जनाको मृत्यु, घाइते ४ जनालाई काठमाडौँ पठाइँदै « Khabarhub

ओखलढुङ्गामा जिप दुर्घटना ३ जनाको मृत्यु, घाइते ४ जनालाई काठमाडौँ पठाइँदै


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – एकादशी बजार भर्न च्यानमबाट ककनी बजार जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप आज बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खस्दा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ। ​

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : २६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा